जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो जलेकै घरमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री ओमप्रकाश अर्याल र मिडियामाथि प्रश्न गरेका छन्। केही मिडियाले गृहमन्त्रीकै कोडमा आफू भागेर विदेश पुगेको भनेर जानकारी दिएको र त्यही समाचार छापिएको भन्दै उनले आपत्ति जनाएका हुन्। उनले भनेका छन्, ‘म पनि यो देशको नागरिक हुँ। म देश छोडेर […]