दसैंको मुखमा बजारमा ६३ अर्ब रुपैयाँ थपियो, नगद प्रवाह ८ खर्ब ५७ अर्ब

दसैंको मुखमा बजारमा करिब ६३ अर्ब रुपैयाँ बराबरको थप नगद प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्रै बजारमा ६३ अर्ब रुपैयाँ बराबरको नगद थपिएको हो । राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म बजारमा ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको नगद चलनचल्तीमा रहेको थियो । बुधबारसम्म आइपुग्दा यस्तो रकम बढेर ८ खर्ब ५७ […]