अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध

२४ असोज, काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा शक्तिशाली समुद्री आँधी ‘इसायस’ले जमिनमा प्रवेश गरेपछि बाढी र तीव्र हावाहुरीको जोखिम बढेको छ । आँधीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै फ्लोरिडा, अलाबामा र जर्जियामा आपत्काल घोषणा गरिएको छ …