काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राडा भोला थापाले नेतृत्व सम्हालेको आइतबार सय दिन पूरा भएको छ । यस अवधिमा रोकिएको त्रिवि सभा सम्पन्न गर्ने, रिक्त पदाधिकारी नियुक्त गर्ने, सातै प्रदेशमा दीक्षान्त समारोह आयोजना गर्ने निर्णय गर्नेलगायतका काम भएका छन् । तर, कर्मचारी प्रशासनको समस्या, स्ववियुसम्बन्धी अन्योल र विश्वविद्यालयको स्वायत्तता कायम राख्ने विषय चुनौतीका […]