७ असोज, काठमाडौं । एमालेका केन्द्रीय सदस्य रविन्द्र अधिकारीले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै आन्तरिक एकता मजबुत बनाउनुपर्ने बताएका छन्।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै अधिकारीले पार्टी एकताबद्ध भए विद्यमान समस्यालाई क्रमशः निस्तेज पार्दै …