नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिसनपछि कर्मचारी व्यवस्थापन गर्दा समानुपातिक, पारदर्शी र गैरभेदभावपूर्ण नीति अपनाउन निर्देशन दिएको छ। राष्ट्र बैंकले ‘जोखिम व्यवस्थापन मार्गदर्शन, २०२६’ जारी गर्दै मर्जर तथा एक्विजिसनपछि संस्थाको नयाँ संरचना निर्माण गर्दा मानव संसाधनको हित र कल्याणलाई समेत जोखिम व्यवस्थापनको महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने व्यवस्था गरेको हो। मार्गदर्शनअनुसार मर्जर […]