भोटेकोशी बाढीपीडितका लागि नेपाल इन्जिनियरिङ कलेजको १० लाख बढी सहयोग

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाल इन्जिनियरिङ कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख २ हजार ६४३ रुपैयाँ प्रदान गरेको छ। कलेजका प्राध्यापक, कर्मचारी तथा कलेज स्वयंको तर्फबाट संकलित रकम सोमबार अर्थ मन्त्रालयमा हस्तान्तरण गरिएको हो। कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी नेतृत्वको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण […]