संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता र एकजुटताका साथ मुलुकलाई विकास तथा समृद्धिको दिशामा अघि बढाउनुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै रेग्मीले प्राकृतिक विपद्को सामना गर्न सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका हुन्। उनले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र सहकार्यका माध्यमबाट विकास र समृद्धितर्फ अघि […]