काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले २०औँ एसियाली खेलकुदमा खेलाडीको मिहेनतले देशको शिर उच्चो हुने आशा व्यक्त गरेका छन् । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदको बिदाइ कार्यक्रममा बिहीबार मन्त्री पोखरेलले खेलाडीको मिहिनतकै कारण एसियाली खेलकुदमा देशको शिर उच्चो हुने आशा व्यक्त गरेका हुन् । नतिजा जेसुकै भए पनि राज्यको सीमित लगानीमा खेलाडीले […]