केएमसीमा मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

केएमसीका सञ्चालक तथा पूर्वसांसद् डा.सुनीलकुमार शर्मा स्वास्थ्य उपचारलाई आम नागरिकको पहुँचमा पुर्‍याउने अभियानमा सक्रिय रहँदै आएको बताउँछन् । उनको पहलमा केएमसीले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।