एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको समीक्षा थालेको छ। उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेल सम्मिलित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रतिवेदनमाथि छलफल अघि बढाएको हो। यद्यपि, सचिवालय अल्पमतमा परेका ओ‌लीले प्रतिवेदनलाई अझैसम्म पार्टी कमिटीमा लान मानेका छैनन् । केन्द्रीय कमिटीमा पनि बहुमत नजुट्ने तनावका कारण उक्त प्रतिवेदनलाई […]