संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौँमा

संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपाल आएको छ