रोल्पाको सुनछहरीमा पनि पहिरो, दुई घर पुरिए

२९ साउन, काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिकामा पनि पहिरोले दुई घर पुरिएका छन् । सुनछहरी गाउँपालिका-२ को बेग्लाबेग्लै दुई स्थानमा पहिरो जाँदा दुई घर पुरिएको गाउँपालिकाकी उपाध्यक्ष ननकला घर्तीले जानकारी दिइन् । पहिरोले दुई ठाउँमा घरमा पुरिएको …