१७ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो …