४ मंसिर, काठमाडौं । नीति अध्ययन प्रतिष्ठानले विदेशमा रहेका नेपाली र नेपालभित्रै आफ्नो निर्वाचन क्षेत्र बाहिर रहने मतदातालाई मतदानको अवसर दिनका लागि अपनाउनुपर्ने विधिबारे सुझाव सहितको अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ ।
प्रतिष्ठानले नेपाल भित्र …