काठमाडौं – न्यून शो र कमजोर अकुपेन्सीका साथ कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको परान फिल्मले अनपेक्षित पिकअप लिएको छ । प्रदर्शनको चौथो दिनबाट पिकअप लिएको यो फिल्म बिहीबार १४ औँ दिनमा प्रदर्शनरत छ । प्रदर्शनको एक सातापछि कात्तिक २१ देखि ‘परान’ले बक्स अफिसमा ‘जारी २’सँग प्रतिस्पर्धा गरिरहेको छ । हिट फिल्म ‘जारी’ सिक्वेल ‘जारी २’सँगको […]