शिक्षक महासंघ शिक्षा ऐनको मागमा अडिग, शिक्षामन्त्रीसँगको वार्ता निष्कर्षविहीन
'हामीले मन्त्रालयमा उपस्थित भएर हाम्रा कुरा राख्यौँ । अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउनु नै आन्दोलनको अडान हो । र, यसबाट नेपाल शिक्षक महासंघ टसमस नहुने जानकारी गरायौँ,' उनले भने ।