झलनाथपछि रामकुमारी झाँक्री समूहका नेता अम्बरबहादुर थापा पनि पुगे एकता सभामा

काठमाडौँ– आठ दलहरूबीचको एकताविरुद्ध रहेका नेता झलनाथ खनाल जारी एकता सभामा पुगेसँगै रामकुमारी झाँक्री समूहका अर्का नेता अम्बरबहादुर थापा पनि पुगेका छन्।