काठमाडौँ । आस्था, निष्ठा र सूर्य उपासनाको महापर्व छठका लागि काठमाडौँका नदी र पोखरीमा सरसफाइ र भौतिक संरचना निर्माण कार्य जारी रहेको छ । आस्था, निष्ठा र लोकआस्थाको पर्व छठ आउन केही दिन मात्र बाँकी रहँदा काठमाडौं उपत्यकाका विभिन्न जलाशय तथा पोखरीहरूमा तयारीले तीव्रता पाएको हो । विशेषगरी राजधानीको मुटुमा अवस्थित ऐतिहासिक कमलपोखरीमा छठ पूजाका […]