मधेसका मुख्यमन्त्री यादवले शनिबार विश्वासको मत लिने

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । त्यसका लागि सभामुख रामअशिष यादवले शनिबार प्रदेशसभा बैठक बोलाएका छन् । सभामुख यादवका अनुसार बैठकको कार्यसूची तय गर्न शनिबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । समितिले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावसहित प्रदेशसभा बैठकको कार्यसूची निर्धारण गर्नेछ । सरकारमा सहभागी […]