मलेसियामा ट्रम्पविरोधी नारा, प्यालेस्टिनी झन्डा प्रदर्शन

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको भ्रमणमा छन्। मलेसियामा ट्रम्पविरुद्ध विरोध प्रदर्शन भएको छ। राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्‍याली पनि आयोजना गरिएको छ। एएफपी समाचार एजेन्सीको भिडियोमा प्रदर्शनकारीहरूले ट्रम्पविरोधी नारा लगाएको देखाइएको छ। धेरैले प्यालेस्टिनी झन्डा फहराएका थिए र ‘ट्रम्प, मलेसियामा तपाईंलाई स्वागत छैन’ लेखिएको ब्यानरसहित प्रदर्शन गरिएको थियो। ट्रम्प अहिले एसियाको एक साताको भ्रमणमा […]