लोकतन्त्रविरुद्ध लागे जनताले सहँदैनन् : मुख्यमन्त्री बानियाँ

५ कात्तिक, काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेहरूलाई जनताले गाउँबस्तीबाट लखेट्ने बताएका छन्। नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले बुधबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा मुख्यमन्त्री बानियाँले ठूलो बलिदानबाट स्थापित लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने कुनै …