यो सरकारको जग छैन, हल्लिँदा पुक्लुक्क हुन्छ: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको कुनै जग नभएको र सामान्य धक्काले नै ढल्ने टिप्पणी गरेका छन्।