म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन्। कम्पनीका अनुसार बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका हुन्। सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्। विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका उपभोक्ता अभियानका विजेता बनेको कम्पनीले जनाएको छ। विजेता […]