एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्षको प्रतिवेदनमाथि ५० जनाले धारणा राखे
२९ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि ५० जना सदस्यले धारणा राखेका छन् ।
बुधबारदेखि ललितपुरको भनिमण्डलमा सुरु भएको बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीको …