प्रतिनिधिसभा चुनाव : भक्तपुर-२ बाट दुर्लभ थापासहित ८ जना सिफारिस

२५ मंसिर, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नम्बर-२ बाट ८ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटी बैठकमा एक जनाको नाममा सर्वसम्मत हुन नसकेपछि आकांक्षी ८ जनाकै नाम …