विराटनगर। प्रहरीले मोरङको विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। बुधबार कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहले विराटनगर महानगरपालिका-१८ का रवि साहलाई पक्राउ गरेको हो। चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को२४प ७९८४ नम्बरको मोटरसाइकलमा चालक साहलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनको साथबाट स्रोत नखुलेको ६ लाख […]