मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।