वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा रकम सिधै हकवालाको बैंक खातामा पुर्‍याउने तयारी

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा व्यवस्थापनलाई थप सरल, प्रभावकारी र श्रमिकमैत्री बनाउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ को मर्मअनुरूप श्रमिकहरूको सुरक्षा र सुविधालाई प्राथमिकता दिँदै नयाँ कार्ययोजना अघि सारेको हो। कार्ययोजनाअनुसार काम भएमा वैदेशिक रोजगारीमा रहेका श्रमिक र तिनका परिवारले झन्झटरहित बिमा सुविधा प्राप्त […]