ओलीसँग प्रचण्डले राखे प्रदेशमा सर्वदलीय सरकारको प्रस्ताव

५ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार गठनमा तीनवटै दल मिल्नुपर्ने प्रस्ताव राखेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास गुण्डु पुगेका प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र …