काठमाडौँ। विशेष अदालत काठमाडौँले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र एफ-५ कम्पनीका नेपाल प्रतिनिधि दीपक आनन्दलाई घुस–रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतको इजलास नं. १ ले नेपाल सरकार वादी रहेको मुद्दामा आरोप पत्र, मिसिलमा संलग्न प्रमाण तथा दुवै पक्षका कानुनी बहस सुनेपछि पौडेल र आनन्दले भ्रष्टाचार […]