ट्रम्प प्रशासनले यो साता ८० भन्दा बढी नयाँ अध्यागमन न्यायाधीशहरू नियुक्त गरेको छ। गैरकानुनी अध्यागमनविरुद्ध सरकारव्यापी कारबाहीलाई थप सशक्त बनाउन र देशनिकाला सम्बन्धी मुद्दाहरूलाई द्रुत गतिमा फर्स्यौट गर्ने उद्देश्यले यो कदम चालिएको डिपार्टमेन्ट अफ जस्टिसका अधिकारीहरूले जानकारी दिएका छन्। अध्यागमन अदालत प्रणाली हेर्ने डिपार्टमेन्ट अफ जस्टिसले ७७ जना स्थायी र ५ जना अस्थायी अध्यागमन न्यायाधीशहरूलाई […]