कांग्रेस सदस्यता व्यवस्थापन समितिले सातै प्रदेश सभापतिसँग छलफल गर्ने

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको पहिलो बैठक बसेको छ । महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठन भएको बैठकले सदस्यता व्यवस्थापनबारे शुक्रबार (भोलि) सातै प्रदेशका सभापतिहरूसँग छलफल गर्ने भएको छ । बैठकले प्रदेश …