बलिउड फिल्म ‘लुटेरा’ अभिनेत्रीलाई लिएर अमेरिकामा नेपाली नाटक मञ्चन हुँदै
काठमाडौं । नेपाली साहित्यकार जगदीश घिमिरेको उपन्यास ‘साबिती’ मा आधारित नाटक ‘साबिती : नट गिल्टी’ अमेरिकाको न्यूयोर्कस्थित ‘द ट्याङ्क’ थिएटरमा मञ्चन हुने भएको छ । विमल सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा बलिउड फिल्म ‘लुटेरा’ …