Use App
Read now
(current)
Download
nagariknetwork.com
4 दिन पहिले
प्रधानमन्त्रीले फेसबुकमा लाइक, कमेन्ट बढाउन खेलाडीको फोटो राख्नुभयो, बजेट दिनु भएन : सांसद महर
बुधबार संसद्मा बोल्दै उनले जापानमा आगामी सेप्टेम्बर १४ देखि अक्टोबर २ सम्म आयोजना हुने खेलका लागि खेलाडीहरूको राहदानी संकलन भइसके पनि बजेट नहुँदा टोली वञ्चित हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
पूर्ण विवरण