लेबनानका दर्जनौं गाउँका बासिन्दालाई घर छोड्न इजरायलको आदेश
१८ फागुन, काठमाडौं । इरानसँग युद्धरत इजरायलले लेबनानका दर्जनौं गाउँका बासिन्दालाई आफ्नो घर छोड्न आदेश दिएको छ ।
इजरायली सेनाले दक्षिणी लेबनानका ५३ गाउँ र सहरका बासिन्दालाई घर छोड्न आदेश दिएको हो ।
जसमा बिन्त जबेल सहर …