घर-घरमा मतदाता शिक्षा पु‍र्‍याउन सफल भयौं : निर्वाचन आयोग

१८ फागुन, काठमाडौं । निर्वाचन आयोगले घरघरमा मतदाता शिक्षा पु‍र्‍याउन सफल भएको जनाएको छ । निर्वाचन आयोगले ३ फागुनदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको थियो । आइतबारसम्म चलेको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत आम मतदातालाई सही, तथ्यपरक र उपयोगी …