‘सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ’

गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनर्निर्माण सकिने बताएका छन्। तर आमाको गुमेको कोख कहिल्यै नभरिने उनको भनाइ छ। रास्वपा गोरखाले बिहीबार सदरमुकाममा आयोजित चुनावी सभामा उनले जेन-जी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गरे। “यहाँ कसैले भ्रम फैलाएका छन्, सिंहदरबार जलायो, विध्वंस गर्‍यो भनेर। तर […]