साम्बाको न्युजिल्यान्डमा शल्यक्रिया, कतारमा रिह्याब

नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी साम्बाको घुँडाको शल्यक्रिया भएको छ।