सम्पत्ति व्यवस्थापन कम्पनी : खराब कर्जाबाट निकासको बाटो
नेपालको अर्थतन्त्र अहिले एउटा अचम्मको विरोधाभासपूर्ण दोसाँधमा छ । बाहिरबाट हेर्दा रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति बढेको देख्दा सबै ठिकै छ कि जस्तो लाग्छ, तर भित्र बजारमा पसेर हेर्ने हो भने परिस्थिति अर्कै छ । झन् …