सिरहाका चार निर्वाचन क्षेत्रमा ९ जना पूर्वमन्त्री चुनावी मैदानमा

सिराहामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको रौनक बढेको छ।