काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच निकै उत्साह जगाएको छ । अभिनेता शाहरूखको ६०औँ जन्मदिनमा मेकर्सले सार्वजनिक गरेको टिजरले फ्यानहरूलाई रोमाञ्चित बनाएको थियो । शनिबार २४ जनवरी, मा शाहरूखले आफ्नो सोशल मिडियामा फिल्मको छोटो क्लिप शेयर गरेका थिए । यस मार्फत किङ्गको प्रदर्शन मिति पनि २४ डिसेम्बर २०२६ (पुस ९ ) घोषणा गरिएको […]