एक थान सांसदका लागि रुकुमपूर्व आएको होइन : प्रचण्ड

६ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक थान सांसद पदका लागि मात्रै आफू रुकुम पूर्वबाट चुनाव लड्न नआएको दाबी गरेका छन् । शहीद वेपत्ताका सपना अलपत्र परेपछि र जेनजी आन्दोलनपछि देश …