आजका समाचार : बालेन र हर्कको राजीनामा, देउवा समूहको सर्वोच्च, नदी किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्ने फैसला उल्टियो र ग्रीनल्यान्ड कब्जाको विरोध गर्दा युरोपका ८ देशलाई ट्रम्पले कर थोपरे

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ पदबाट राजीनामा दिएका छन्। उनी श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हुन्। यो पार्टीले पछिल्लो समय कोशी प्रदेशमा पकड बनाइरहेको छ। २०७९ को चुनावमा लौरो लिएर मेयर जितेका साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको चुनाव […]