२३ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय सभाका सदस्य उम्मेदवार छनोटको प्रक्रियाप्रति आपत्ति जनाएका छन् ।
उनले बुधबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतान्त्रिक मूल्य र मान्यता विपरित उम्मेदवार छनोट गरिएको बताए …