काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सात बुँदे सहमति भएलगत्तै अरू दुई नयाँ शक्ति मिल्ने दिशामा पुगेका छन् । नेकपा माओवादी केन्द्र छाडेका जनार्दन शर्मा प्रभाकर र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच चुनावी एकता हुने भएको […]