स्कुलमा विद्यार्थीको बिहे ! खुट्टाको पानी ‘ख्वाएर’ के सिकाउनुभयो ?

काठमाडौं – बुटवलको एक बोर्डिङ स्कुलले विद्यार्थीको बिहे गराइदिएको छ । बुटवल उपमहानगरपालिका–८ स्थित एभरेष्ट इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलले विद्यार्थीलाई परम्परा सिकाउने नाममा हिन्दु संस्कार अनुसार एक छात्रा र एक छात्रलाई सम्पूर्ण विधि पुर्याएर बिहे गरिदिएको छ । स्कुलको सांस्कृतिक महोत्सवमा दुई जना विद्यार्थीको विवाह गराएर विवाहको परम्परा सिकाइएको विद्यालयको दाबी छ । विद्यालयको वार्षिकोत्सवको […]