क्युबालाई तेल उपलब्ध गराउने देशमाथि भन्सार दर बढाउने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पल क्युबालाई तेल उपलब्ध गराउने देशमाथि भन्सार दर बढाउने धम्की दिएका छन्।