दृष्टिविहीन महिला टी-ट्वेन्टी विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित

काठमाडौँ। नेपाल पहिलो दृष्टिविहीन महिला टी-ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ। श्रीलङ्काको कोलम्बोमा आज (आइतबार) भएको फाइनलमा नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा पूरा गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो। जवाफमा भारतले तीन विकेटको क्षतिमा ११७ रन बनायो। भारत र […]