एमाले आज ७७ वटै जिल्लामा जनसभा गर्दै

प्रतिगामी षडयन्त्रविरुद्धको जनपरिचालन कार्यक्रमअन्तर्गत नेकपा (एमाले)ले आज देशका सबै ७७ जिल्लामा जनसभा गर्दैछ।